पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन नेकपा एमालेका विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आग्रह गरेकी छन्। शुक्रबारबाट ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन्। नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो।'जुन उद्देश्यले यहाँहरू काठमाडौँ&n
Posted inSamachar
विद्याको भिडिओ सन्देश: चिठी अध्ययन गरेर सुझाव दिनुस्, म तपाईँहरूसँगै छु

