१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे अझै छलफल गर्नुपर्ने बताएका छन् । ओलीकै निवास गुन्डुमा आज बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यताबारे नेताहरुले कुरा उठाएका थिए । ‘ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरूले विद्या भण्डारीको सदस्यताबारे कुरा उठाउनुभयो,’ बैठक स्रोत भन्छ, ‘तर…
Posted inSamachar
विद्याको सदस्यताबारे ओलीको उही कुरा- छलफल गरौं, अहिले निर्णय हुन्नँ
