प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने कुरा पार्टीले नठानेको बताएका छन्। वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँग दिशा निर्देश अनलाइन टिभीसँगको कुराकानीमा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने समेत उल्लेख गरे।‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको, ठानेको अवस्था नै छैन,’ ओलीले भने, ‘उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानु भएको छ। अहिल
Posted inSamachar
विद्याजी राजनीतिमा आउनुहुन्छ भन्ने पार्टीले ठानेको छैन, उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

