प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाली कांग्रेसका सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच चर्काचर्की भएको छ। निजी विद्यालय र छात्रवृत्तिको विषयलाई लिएर कांग्रेस प्रमुख सचेतकसमेत रहेका श्यामकुमार घिमिरे र रास्वपा सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको हो। बैठकमा सुमनाले भनेकी थिइन्- राज्य जो कमजोर वर्ग छ, त्यही वर्गका लागि हो। गरिब, जेहेन्दार विद्यार्थीको छात्रवृत्तिअन्तर्गत आवासको पनि व्यवस्था गर्नैपर्छ। संविधानमा लेखिएको कुरा ऐनमा पनि व्यवस्था गर
Posted inSamachar
विद्यार्थीलाई छात्रवृत्ति र आवास व्यवस्था गरौँ भन्दा सुमनामाथि खनिए घिमिरे

