शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेपछि सरोकारवालाहरू आन्दोलित भएका छन् । आफू अनुकूल नभएपछि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
Posted inSamachar
विद्यालय शिक्षा विधेयकमा विरोधै विरोध
