विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई २ दिनको समय दिइएको छ।समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गर्दै २ दिन अध्ययनको लागि समय दिइएको हो। विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ। सांसदहरुले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तिमा पनि
Posted inSamachar
विद्यालय शिक्षा विधेयक भदौ ५ गते पास गर्ने समितिको तयारी (प्रतिवेदनसहित)

