शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको शिक्षा बहसमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ५४ वर्षपछि बन्न लागेको ऐन अधुरो राखेर शिक्षा क्षेत्रलाई समस्यामा राख्न नहुने बताए ।
ALSO READ माओवादीको निष्कर्ष- भिजिट भिसामा गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नु कमजोरी थियो
