२०८२ साउन २३ गते नेकपा एमालेका महासचिव शंकर पोखरेलको दिउँसो ११:२२ बजेतिरको फेसबुक स्टाटसमा आँखा पर्यो, 'मदन आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष बन्नु भएकोमा कमरेड प्रदीप ज्ञवालीलाई हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना।'बिहानदेखि नै विभिन्न साथीहरूले पार्टी उपमहासचिव, बौद्धिकता र सरलताका लागि परिचित नेता प्रदीप ज्ञवालीलाई बधाई दिइरहेका थिए। यो बधाईको पछाडि लुकेको राजनीतिको गन्धलाई मेसो पाउने प्रयास गर्दा मलाई केही दिनअघि मात्र मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको संय
Posted inSamachar
विद्यालाई सिध्याउन ‘द प्रिन्स’ पछ्याउँदै ओलीले चालेका चार चाल

