च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अपरान्ह एकघण्टा लामो भेटवार्ता भयो। त्यसअघि शनिबार एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे आफैले कुराकानी गर्ने र त्यसपछि पार्टी केन्द्रीय कमिटीले निर्णय गर्ने उल्लेख गरेका थिए। सोही अनुसार नै प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो। अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच के कुराकानी भयो होला? ओलीसँगको भेटपछि भण्डा
Posted inSamachar
‘विद्या एमाले अध्यक्ष बन्न पाउनुहुन्न, उमेर हद मैले नै हटाउन लगाएको हुँ’

