नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा मत राखिरहेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संगठनका सबै जिम्मवारीबाट निलम्बन गरिएको छ।चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश समितिले खरेललाई एक वर्षका लागि संघबाट निलम्बन गरेको हो। ‘तपाईंलाई १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र ढंगले दुर्व्यवहार गरेको प्रतिनिधिह
ALSO READ मुख्यमन्त्री कँडेलमाथि विपक्षी नेता शर्माको आक्रामक वर्षा : लाज लाग्दैन, हेप्न खोज्या हो ?

