पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाएकी छिन्। एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो। त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाएकी छिन्। ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ भण्डारीले लेखेकी छि
Posted inSamachar
विद्या भण्डारीकी छोरी उषाले भनिन्- निर्णय र निर्णयमा पुग्न गरिएका तिगडमबाट अच्चमित छैन

