नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने पक्षमा छन्। सिधा रूपमा बुझ्न नसकिने गरी घुमाउरो किसिमले अभिव्यक्ति दिन माहिर पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले फेरि एकपटक भण्डारीका पक्षमा सामाजिक सञ्जालमा त्यसैगरी लेखेका छन्। एमाले केन्द्रीय कमिटीले आफ्नो पार्टी सदस्यता नै खारेज गर्दै राजनीतिमा रोक लगाएपछि पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलन गरी त्यसलाई चुनौती दिएकी छन्।&nbs
Posted inSamachar
विद्या भण्डारीको पत्रकार सम्मेलनपछि गोकुल बाँस्कोटा: सुन्न चाहनुहुन्न भने पढ्न तयार हुनुपर्छ

