नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रोपटक राषट्रपति बनाइएको बताए। बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका छन्।'उचालेका आधारमा उहाँ सकृय राजनीतिमा आउनु हुँदैन। उ
Posted inSamachar
विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन, पार्टीमा छलफल हुन्छ: केपी ओली

