२ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरिनसकेको दाबी गरेका छन् । पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले शुक्रबार यस्तो बताएका हुन् । यसअघि भण्डारीले आफ्नो सदस्यता नवीकरणका लागि यसअघि नै प्रक्रियामा गइसकेको भनेकी थिइन् । ओलीले भने कसैले उचालेका भरमा भण्डारी सक्रिय राजनीतिमा…
Posted inSamachar
विद्या भण्डारीको सदस्यता नवीकरणबारे ओलीले मुख खोले
