नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। योसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुन नपाउने देखिएको छ।
Posted inSamachar
विद्या भण्डारीलाई एमालेको विधान महाधिवेशनमा रोक

