नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नैतिक नहुने धारणा रोखका छन्। शनिबार जारी पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्दै त्यसले लोकतन्त्रसँग मेल नखाने समेत तर्क गरे।‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको ब्यक्ति हो,’ बस्नेतको भनाइ छ, ‘ सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पद
Posted inSamachar
विद्या भण्डारीलाई बैकल्पिक नेता बनाउने नाममा भएको गुटबन्दी बन्द गरौँ: महेश बस्नेत

