नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दुवै दल नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरेका छन्।शनिबार काठमाडौँको सीतापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले सत्ता रहेका दुवै दलको आलोचना गरेका हुन्। यस क्रममा उनले विशेष गरी हाल एमालेमा देखिएको अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टकराबलाई निसाना बनाए। उनले भने, ‘एमा
Posted inSamachar
विद्या भण्डारीलाई संकेत गर्दै प्रचण्डले भने: एमालेमा जबज उत्तराधिकारीको अन्योल छ

