१ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी प्रणाली बुझेकोले उनी प्रणालीबाटै आउने बताएका छन् । पार्टी सचिवालय बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पार्टी प्रणाली अन्तर्गत नै भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्ने बताए । भण्डारीले पार्टीमा फर्किनुको उद्देश्य र गन्तव्य पार्टीमा प्रष्ट पार्ने उनले बताए । ‘उहाँको फिर्तीको गन्तव्य के…
Posted inSamachar
विद्या भण्डारीले पार्टी प्रणाली बुझ्नुभएको छ, प्रणालीबाटै जानुहुन्छः भट्टराई
