अमेरिका भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग आफूले गरेको भेटबारे पार्टीले निकालेको विज्ञप्तिले आफू आश्चर्यमा परेको बताएका छन्। कतिपय सञ्चारमाध्यममा श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर बाम एकताका लागि प्रस्ताव गरेको भन्ने समाचार प्रकाशित गरेपछि माओवादीले असार २३ गते विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको थियो। प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा ‘एमालेसँग एकता गर्ने नीति र सोच नरहेको’
Posted inSamachar
विद्या भण्डारीसँगको भेटबारे माओवादीले निकालेको विज्ञप्तिले नारायणकाजी आश्चर्यमा

