राजनीतिमा सक्रिय हुने घोषणासँगै पूर्वराष्ट्रपति विद्या भण्डारीले विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन थालेकी छिन्। त्यही क्रममा उनी बुधबार आफू बसोबास गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाको कार्यक्रममा सहभागी भइन्। नगरपालिकाको वार्षिक नगर विकास योजना तथा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएर सम्बोधन समेत गरिन्।सम्बोधनका क्रममा उनले आफू नगरपालिकाको नगरपालिकाको स्थायी बासिन्दा भएकोले कार्यक्रममा उपस्थिति जनाउन पाएको अवसरलाई अर्थपूर्णरुपमा लिएको बताइन्।‘म स्वयं यस
Posted inSamachar
विद्या भण्डारी बुढानीलकण्ठको कार्यक्रममा सहभागी, भनिन्- नगरसँग भावनात्मक सम्बन्ध छ

