नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रति विद्यादेवी भण्डारी राजनीतिमा फर्किंदा गणतन्त्रकै लागि खतरा हुने दाबी गरेपछि उनकै पार्टीका निष्कासित नेता भीम रावलले कटाक्ष गरेका छन्। एमाले महासचिव पोखरेलले शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’, महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ। यस्तो गल्ती पार्टीहरूले गर
Posted inSamachar
विद्या राजनीतिमा आउँदा गणतन्त्रका लागि खतरा भनेपछि शंकरविरुद्ध भीमको टिप्पणी: ‘झोले नेताको भनाइ’

