डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद पुनः सतहमा आएको छ।प्रिमियम बक्यौता नतिर्ने उद्योगहरुको लाइन अहिले फेरि नेपाल विद्युत् प्राधिकरणले काट्न थालेको छ। त्यसो त यसअघि पनि लाइन नकाटिएको होइन। तर यसपटकको माहोल फरक छ। कुनै पनि हालतमा उद्योगीसँग बक्यौता उठाएरै छाड्ने अडान लिएका प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले त्यसकै तालुकदार निकाय ऊर्जा मन्त्रालयको कमान्ड सम्हालिरहेका छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घिसिङ मन्त्री बनेका छन् भने रुचाएका मान्छेलाई प्राधिकरणको
Posted inSamachar
विद्युत् बक्यौता विवादमा मन्त्री घिसिङ र उद्योगीबीच फेरि टक्कर, मारमा श्रमिक

