नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद समाधानका लागि उद्योगीहरु चेक काटेर तयारी अवस्थामा बसेको बताएका छन्। किस्ताभन्दा पनि पुनरवलोकनका लागि शुल्क तिर्न उद्योगी तयारी अवस्थामा बसेको उल्लेख गरेका हुन्। ‘यो समस्याको हल हैन, तर अहिलेको जटिल अवस्थामा निकासी हो’, उनले भने, ‘पुनरवलोकनले प्राधिकरणको निर्णयमा चित्त नबुझ्नेलाई पनि कानुनी बाटो खुल्छ।’ यसका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ।&
Posted inSamachar
विद्युत् बक्यौता विवाद : ध्रुव थापा भन्छन्- किस्ताभन्दा पनि पुनरवलोकन होस्, शुल्क तिर्न उद्योगी तयार छन्

