सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन्। ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए।महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए। उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए।महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको
Posted inSamachar
विधान महाधिवेशनका प्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेलले दिए यस्तो जवाफ

