३२ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमा विधान महाधिवेशनको एजेण्डामै भोलिदेखि औपचारिक छलफल सुरू हुँदैछ । भोलि दिउँसो १ बजे केन्द्रीय मूख्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा विधान महाधिवेशनमा लगिने विधानको खाका प्रस्तुत हुनेछ । विधानको खाका ल्याउने जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिइएको छ । गत ११ असारको सचिवालय बैठकबाट भएको निर्णय बमोजिम अध्यक्ष…
Posted inSamachar
विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल थाल्दै एमाले
