नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको विशेषताअनुरूप समाजवादी राज्यप्रणालीसम्बन्धी प्रस्ताव अघि सारेका छन्। उनले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन्।ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवाली वाचन गर्दै छन्।राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलेली नेपाली विशेषताको समाज
Posted inSamachar
विधान महाधिवेशनमा ओलीको प्रस्ताव- नेपाली विशेषताअनुसारको समाजवाद

