१ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक…
Posted inSamachar
विधान संशोधनमा औपचारिक छलफल थाल्दै एमाले, आज सचिवालय बैठक
