कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले संयुक्त सन्देश लेखेका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्तापछि अहिलेका समसमायिक राजनीतिक तथा समाजिक घटना विषयमा संयुक्त सन्देश दिएका हुन्। उक्त संयुक्त सन्देशमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि भएको घटनामा मृत्युहुनेमा श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै उक्त सन्देशमा
Posted inSamachar
विध्वंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न कर्णालीका वर्तमान र पूर्वमुख्यमन्त्रीको माग

