इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव काठमाडौं ल्याइएको छ। विपिनको शव आज (सोमबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको शवमाथि राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्। साथै गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरेका छन्।विपिनलाई श्रद्धाञ्जली दिन मन्त्रीगण, उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, आफन्तलगायत उपस्थित भएका छन्।विपिनको शवलाई विमान
Posted inSamachar
विपिन जोशीप्रति विमानस्थलमा श्रद्धाञ्जली (तस्बिरहरू)

