नेकपा (माओवादी केन्द्र)सहितका ४ दलले बनाएको समाजवादी मोर्चालाई विस्तार गरिने भएको छ। हाल मोर्चा संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को असन्तुष्टिपछि मंगलबार मोर्चाको बैठक बसेको हो।उनले केही दिनअघि मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुलाई भेट्दै कि मोर्चालाई प्रभावकारी बनाउनुपर्ने नभए विघटन गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल
Posted inSamachar
विप्लवको असन्तुष्टिमाथि छलफल, मोर्चालाई विस्तार गर्ने निर्णय

