नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल विभाजित भएको छ। चिरण पुन ‘मिलन’को नेतृत्वमा पार्टी विभाजन भएको हो। शुक्रबार पुन महासचिव रहने गरि ७५ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरे।जेनजी आन्दोलनको भवना सबै कम्युनिष्ट पार्टी एकतावद्ध हुनुपर्ने रहेको भन्दै त्यसै अनुसार समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न आफूले विद्रोह गरेको बताए।‘जेनजी आन्दोलनले सबैलाई एकतावद्ध बन, ध्रुव
Posted inSamachar
विप्लवको पार्टी फुट्यो, चिरन पुनको नेतृत्वमा ७५ सदस्यीय समिति घोषणा

