प्रचण्ड र मोहन वैद्यले गरेको क्रान्तिले पुगेन भनेर नेत्रविक्रम चन्द विप्लवले झन्डै झन्डै ‘जनयुद्ध’ गरेथे । १५ जनाको ज्यान गयो भने १५ जना अझै जेलमा छन् । विप्लव र उनका साथीहरु लामै समय भागेर हिंडे । यो पडकास्टरले उनलाई भूमिगत बेलामा एकपल्ट भेटेको पनि थियो । विप्लव किन भूमिगत भए, किन बाहिरिए– साँच्चै भन्ने हो…
Posted inSamachar
विप्लवको बदलाव- अब चन्दा उठाएर होइन, आलु फलाएर पार्टी चलाउने (पडकास्ट)
