नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच सहकार्य गर्ने सहमति भएको छ।शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको छलफलमा बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको हो।तीन नेताले निर्माण गर्ने मोर्चाको नाम र संरचनाबारे थप छलफल भइरहेको एक नेताले जानकारी दिए। माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्त
Posted inSamachar
विप्लव, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सहमति

