राहदानी विभागले भोलि (कात्तिक १७) देखि दैनिक एक हजारको संख्यामा मात्रै राहदानी दिने भएको छ।विभागले आइतबार सूचना प्रकाशित गरी हाललाई अर्को व्यवस्था नभएसम्मका सो संख्यामा मात्रै राहदानी दिने जानकारी दिएको हो।यो अवधिमा अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्न पनि विभागले आग्रह गरेको छ।राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार त
Posted inSamachar
विभागले दैनिक एक हजार मात्रै राहदानी दिन सक्ने

