बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घरर भइ हाल काठमाडौं महानगरपालिका–१६ बस्ने वर्ष ३१ को अशोक मोक्तान, सल्यानको कपुरकोट गाउँपालिका–३ का ३२ वर्षीय टेक बहादुर घर्ती मगर र तन
Posted inSamachar
विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीनजना पक्राउ

