हाल (बुधबार बेलुका) बागमती प्रदेशका पहाड भूभागका थोरै स्थान तथा कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
ALSO READ सावधान ! सेयर बजारको विश्लेषण गर्न ‘नेप्से एआई' डाउनलोड गर्दा तपाईंको सबै पैसा चोरी होला !

