विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो। उनले विधेयकले निजी क्षेत्रले पनि विमानस्थल व्यवस्थापन गर्नसक्ने प्रावधान राखिएको बताए। उनले निजी क्षेत्रलाई दिँदा थप स्पष्टता जरुरी रहेको बताए।

Read the news at:
विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *