केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आइतबार बसेको बैठकमा पर्साको वीरगञ्जमा फैलिएको हैजा र देशको सुरक्षा अवस्थाबारे छलफल भएको हो। त्यस्तै बैठकमा वीरगञ्ज क्षेत्रमा फैलिएको हैजा नियन्त्रणका लागि मेडिकलसहित जनपथ र सशस्त्र प्रहरीको टोली खटाइने निर्णय समेत भएको छ।हैजाले अहिलेसम्म विरगञ्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन्। हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण श
Posted inSamachar
विरगञ्जको हैजा नियन्त्रणका लागि मेडिकल टोलीसहितको प्रहरी खटाइने

