विराटनगर किंग्सका प्रारम्भिक ब्याटर मार्टिन गप्टिललाई खेलमा फर्किन एक साता लाग्ने प्रशिक्षक धमिका प्रसादले बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर चितवन राइनोजसँग पराजित भएको छ। घाइते भएकाले गप्टिलले बुधबारको खेल्न सकेनन्। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक धमिकाले गप्टिलको अनुपस्थितले खेलमा प्रभाव परेको स्वीकारे। ‘आज गप्टिल घाइते भएकाले खेल्न सकेन। उनले राम्रो गरिरहेका थिए,’ धमिकाले भने, ‘हाम्रा फिजियो र चिकित्सकले निगरानी
Posted inSamachar
विराटनगरका प्रशक्षिक भन्छन्- मार्टिन गप्टिललाई निको हुन एक साता लाग्छ

