चितवन राइनोजका रञ्जित कुमारको घातक बलिङमा विराटनगर किंग्सको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको खेलमा विराटनगर चितवनसँग ४८ रनले पराजित भयो। विराटनगरले चारमध्ये तीन खेलमा जित र एक खेलमा हार भोगेको छ। तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको चितवनले भने प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ। चितवनले दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै चार अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। चितवनले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएक
Posted inSamachar
विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’

