नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्।उनले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको टिप्पणी गर्दै भने, ‘उहाँले सबै नेतासँग संवाद र समन्वय गर्दै देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्नुपर्छ।’नेपाली कांग्रेसको विराटनगर-४ वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देशमा लोकतन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्ने बत
Posted inSamachar
विराटनगरबाट देउवालाई शेखरको सुझाव: उहाँले सबै नेतासँग संवाद र समन्वय गर्नुपर्छ

