विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिएको छ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ४ रथयात्रा शुरू भएको हो।परम्पराअनुसार प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ। भक्तजनलाई दर्शन गर्न सहज होस् भनेर यस वर्ष पनि विभिन्न स्थानमा विश्रामस्थल तोकिएको छ।विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट ९४ वर्षअघि खटयात्रा सुरु भएको यो पछि विस्तार भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो। यस वर्ष १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ निकालिएको
Posted inSamachar
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा, हेरौँ १४ तस्बिर

