विराटनगर महानगरपालिकाले सार्वजनिक सडकमा छाडा छाडिएका २९ वटा खसी र बाख्रा नियन्त्रणमा लिएको छ।बुधवार महानगरपालिका–६ र ११ का विभिन्न स्थानहरूबाट ती पशुहरू नियन्त्रणमा लिई वीरेन्द्र सभागृह छेउमा राखिएको नगर प्रहरीले जनाएको छ।नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले सार्वजनिक स्थलमा छाडा छाडिएका पशुहरूले सवारी आवागमन, सरसफाइ र जनस्वास्थ्यमा समस्या निम्त्याउने भएकाले नियन्त्रणमा लिएको जानकारी दिए।यसरी नगर प्रहरीले नियन्त्रणमा लिएका पशुहरू खसी बाख्राको पाँच सय, गाई गोरूको २ हजार र भैसीको २
Posted inSamachar
विराटनगरमा छाडा छोडिएका २९ खसी बाख्रा नियन्त्रणमा, तीन दिनभित्र नलिए लिलाम गरिने

