८ कात्तिक, काठमाडौं । आगामी छठ पर्व नजिकिँदै जाँदा विराटनगरमा पूजामा प्रयोग हुने सामग्रीको मूल्य अत्यधिक बढेको छ । केरा र नरिवलजस्ता केही वस्तु स्थिर रहे पनि माटो, बाँस र अन्य आवश्यक सामग्रीको मूल्य चुलिँदा उपभोक्ता मारमा परेका छन् । छठ पूजाका लागि अनिवार्य रुपमा प्रयोग हुने माटोका ढाकी, दीया, बाँसका कुनिया र टोकरी लगायतका…
Posted inSamachar
विराटनगरमा पूजाका सामग्रीको मूल्य वृद्धि
