कोसी प्रदेशको राजधानी विराटनगरमा जेनजी प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।प्रहरीले लगाएको निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा परिसरमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न मागसहित प्रदर्शनलाई उग्र बनाएका हुन्।यसअघि अस्पताल चोकतर्फबाट अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो। तर, आन्दोलनकारीहरू पुनः जुट्दै प्रदेशसभा गेट अगाडि पुगेका थिए। प्रदेश सभाको गेटमा करिब २ सय बढी जेन
Posted inSamachar
विराटनगरमा प्रदेशसभा गेट अगाडि प्रदर्शन

