विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजले राम्रो सुरुवात गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिले ब्याटिङ गरेको चितवनले पावर प्लेमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ। प्रारम्भिक ब्याटर दीपक बोहरा पाँच रनमै आउट भए। अर्का प्रारम्भिक ब्याटर डेविड मलान १७ रनमा आउट भए। त्यसपछि देव खनाल र सैब नैबले चितवनलाई सम्हालेका हुन्। विराटनगरका लागि मर्चेन्ट डि लाङ्गेले दुई विकेट लिए। 

Read the news at:
विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
विराटनगरविरुद्ध चितवनको राम्रो सुरुवात

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *