विराटनगरमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ।विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित प्लास्टिक उद्योग र प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको ठाउँमा आगलागी भएको हो। उद्योग अशोक अग्रवालको हो। विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलका अनुसार बिहान भएको आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका २ वटा वारुणयन्त्र र दुहबी नगरपालिकाको दमकल प्रयोग भइरहेको छ। आगलागी भएको स्थल वरपर ठुला घरहरू रहेका कारण आगलागी नि
Posted inSamachar
विराटनगरस्थित प्लास्टिक उद्योगमा आगो लाग्यो

