विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको अम्टेक्स आईसीडब्लुसी क्रिकेट इन्स्टिच्युटमा पठाएको छ।मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ।क्लबका अनुसार प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको
Posted inSamachar
विराटनगर किंग्सका खेलाडीले मुम्बईमा हाइ-पर्फर्मेन्स ट्रेनिङ लिने

