सिद्धार्थ बैंक नेपाल प्रियिमर लिग (एनपीएल)मा विराटनगर किंग्सले शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो। विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १८.५ ओभरमा १६७ रनमै समेटिएको हो। ‘पावर प्ले’मा शानदार सुरुवात गरेको पोखराले सातौँ र आठौँ ओभरमा लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो। पोखराले पावर प्लेमा एक विकेटको क्षतिमा ७७ रन बनाएको थियो। तर सातौँ ओभरको अन्तिम बलमा शुभन रन्ज
Posted inSamachar
विराटनगर किंग्सको शानदार जित

