विराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो सहरसँगको सम्बन्धलाई समर्पित गरिएको नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण यो गीतले विराटनगरको भावनालाई प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ। यसले खेलाडी र समर्थकलाई बिराटनगर किंग्सलाई साँच्चैको किंग्स बनाउने उत्साह, दृढता र पहिचानको भावनासँग एकाकार गर्दछ।भिडियोमा बिराटनगर र त्यहाँका मानिसहरूको ऊर्जा, उत्साह र समर्पणको भावनालाई रंगीन दृश्यहरू मार्फत प्रस्तुत गरिएको छ जसले गर्दा एन्थम जीवन्त
Posted inSamachar
विराटनगर किंग्सले सार्वजनिक गर्यो अफिसियल एन्थम (भिडियो)

